भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

अवाजा (तुर्कमेनिस्तान), २४ साउन । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओली भर्खरै तुर्कमेनबासी...

रूस, चीन र ब्रिक्सको छायामा भारतमाथि ट्रम्पको आर्थिक प्रहार, यस्ता छन् पाँच कारण !

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । यो कर पहिले नै लागू रहेको २५ प्रतिशतसँग जोडिँदा कुल ट्यारिफ ५०...

विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकिएको प्रचण्डको आरोप

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भएको आरोप लगाएका छन्। बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा अखिल (क्रान्तिकारी) ले आयोजना...

रवि लामिछानेले भने – ‘सहकारी ठगीमा संलग्न छैन, जमानतमा रिहा गर”

रुपन्देही – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन...

राजनीतिक दलहरु नमिल्दा अघि बढेन शिक्षा विधेयक, आन्दोलनको तयारीमा शिक्षक महासंघ

काठमाडौँ – सरकारले समयमा शिक्षा ऐन जारी नगरेपछि शिक्षक महासंघ फेरि आन्दोलनको ‘मुड’मा पुगेको छ । त्यसका लागि छलफल गर्न आज महासंघको बैठक बस्दै छ । महासंघले २१ साउनसम्मको अल्टिमेटम...

भारत-अमेरिका व्यापार तनाव चुलियो, ट्रम्पको निर्णयपछि निर्यात संकटमा

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति तथा हाल रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने निर्णय गरेका छन्, जसले दुई मुलुकबीचको व्यापार सम्बन्धमा चिसोपन ल्याएको छ...

रास्वपाको केन्द्रीय समिति बैठक साउन २३ गते

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साउन २३ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक रास्वपाको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ। पार्टी प्रवक्ता मनीष झाका अनुसार...

रास्वपा–राप्रपाका सांसद फेरि संसद् बैठक बहिष्कार गर्दै बाहिरिए

काठमाडौं – भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग राख्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकबाट बाहिरिएका छन्। आजको बैठकमा रास्वपाका प्रवक्ता...

भौतिक पुर्वाधार मन्त्रालय: सुदूरपश्चिममा सडक, सिंचाइ, खानेपानी र आवास निर्माणमा उल्लेख्य उपलब्धि

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षको अवधिमा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मन्त्री सुरेन्द्र...

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

काठमाडौँ, २० साउन : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको...

सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, असोज १ देखि लागू हुने

काठमाडौं – अब सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न विषयगत समितिको बैठकले आगामी असोज १ गतेदेखि...

के छ ‘कुलिङ अफ पिरियड’ सम्बन्धी छानबिन प्रतिवेदनमा ? (पूर्णपाठ)

काठमाडौँ – सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ ।...