काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री...
जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन् । मधेस प्रदेशसभालाई...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । ‘चैत २६ गते...
काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् ।फरेन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको...
काठमाडौं – नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ। गभर्नर नियुक्ति प्रक्रियामा ढिलाई भएको कारणले अर्थ मन्त्रालयले तिम्सिनालाई यो जिम्मेवारी प्रदान गरेको हो। नेपाल...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेशपछि पक्राउ गरी रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनले अदालतको आदेशअनुसार पक्रिया पुरा गर्नका लागि आइतबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित...
काठमाडौं, २५ चैत । अर्थसहित तीनवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१÷८२...
काठमाडौं, २५ चैत । मन्त्री परिषदको बैठक बस्दैँछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न...
बर्दिया, चैत्र २४ — जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकता गरी नयाँ पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने निर्णय भएको छ। आइतबार बर्दियाको मधुवन नगरपालिका–अमरपुरमा बसेको कार्यदल बैठकले...
ताशकन्द (उज्बेकिस्तान, २४ चैत । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रुपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । उज्बेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका संघको १५०औँ सभालाई...
काठमाडौं, २४ चैत । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को दिगो विकास स्थायी समितिमा विजयी भएकी छिन्। नेकपा एमालेकी परराष्ट्र मामिला बिभागकी सचिवसमेत रहनुभएकी राष्ट्रिय सभा सदस्य...
इटहरी, २४ चैत । नेकपा एमाले कोशी प्रदेश कमिटी, सहरी बिकास बिभागद्वारा इटहरीमा आयोजना गरिएको “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा” बिषयक...