आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडाैं – आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, गण्डकी,...

काँग्रेस प्रवक्ता महतले भने – ‘मंसिर ४ गते निर्वाचन पक्का’

काठमाडौं – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रिय कार्यसमितिको पदभार ग्रहण एवं...

शर्मा माथि लागेको आरोप पुष्टि भएन, अनधिकृत व्यक्तिको प्रसङ्ग सान्दर्भिक देखिएन

काठमाडौं – संसदीय छानबिन समितिले अर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रसङ्ग असान्दर्भिक भएको निष्कर्ष निकालेको छ । अर्थ मन्त्रालयका पदाधिकारीसँग गरेको छलफल, प्राप्त कागजात...

सशस्त्र प्रहरीमा ठुलो संख्यामा भर्ना खुल्यो

काठमाडाैं- सशस्त्र प्रहरीले ठुलो संख्यामा नयाँ भर्नाका लागि सूचना प्रकाशन गरेको छ । रिक्त रहेको प्राविधिक समुह स्वास्थ्य तर्फका लागि खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि भर्ना खोलेको हो । जसमा प्राविधिक...

बैतडीको डिलासैनीमा छोराले बन्चरो प्रहार गरि गरे बुवाको हत्या

कैलाली – बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको...

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि विक्रि खुला, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडले आज (साउन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न...

सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल, मन्त्री श्रेष्ठकै रूचिअनुसार सचिवालयबाट मोलमोलाई

काठमाडाैं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै...

पाँच अंकमै पास

काठमाडाैं- गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका,...

बजेट निर्माण प्रकृयामा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएकोबारे निष्कर्ष निकाल्न सकस

काठमाडाैं- बजेट निर्माण प्रकृयामा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएकोबारे छानबिन गर्न गठित समितिमा सदस्यहरूबीच मत बाझिँदा समितिले निष्कर्ष निकाल्न सकेको छैन । अहिलेसम्म भेटिएका तथ्यरप्रमाण समेटेर प्रतिवेदन तयार पार्ने र भोलि...

भाईबुहारीको हत्या गर्न ५ लाखको सुपारी, कोहलपुरकै ‘कन्ट्र्याक्ट किलर’

काठमाडौँ – बाँके कोहलपुरको पार्वतीपुरमा एक दम्पत्ती हत्याकाण्डमा संलग्न दुई जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दुबै जना नेपालगन्जका हुन्। पक्राउ परेकाहरूले प्रहरी समक्ष घटना स्वीकारिसकेको इलाका प्रहरी कार्यालय...

भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

काठमाडाैं- बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्।...

सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं – सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै...