डा. गोविन्द केसी र सरकारबीच सहमति, डा. केसीले आजै अनसन तोड्दै

काठमाडौं । डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सहमतिपत्रमा...

१६ वर्षीया बालिका बलात्कृत !

काठमाडौँ – मोरङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिवारीले ती बालिकालाई जबरजस्ती करणी...

डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, बागमती प्रदेशमा झण्डै १८ हजार संक्रमित

काठमाडौं – देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको...

न्युरोड जादै हुनुहुन्छ – गाडी पार्किङ खुलामञ्चमा !

काठमाडौँ – काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। असोज ८ गते देखि फुलपातीसम्म...

आज यी प्रदेशमा हुनेछ भारी वर्षा !

काठमाडौं – आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर – पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...

गगन थापाले गरे काठमाडौं ४ मा निःशुल्क डेंगु परीक्षण शिविर सञ्चालन

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं- ४ नियमित निःशुल्क डेंगु परीक्षण शिविर सञ्चालन गरेका छन् । प्रतिनिधिसभाका निवर्तमान सांसद थापाको अगुवाइमा महानगरपालिका वडा नं ३० मा रहेको सहरी...

काठमाडौँ उपत्यकमा ठूलो वर्षा !

काठमाडौँ – काठमाडौँ उपत्यकमा ठूलो पानी परिहेको छ । शुक्रबार राति साढे ८ बजे देखि ठूलो पानि परिहेको हो । उपत्यकामा भारी वर्षा भएपछि नदीकिनारमा सतर्कता अपनाउन भनिएको छ ।...

आफ्ना कार्यकर्तालाई ओलीको निर्देशन : ‘अरिङ्गाल हुनुस्, एमालेविरुद्ध प्रचार गर्नेलाई ध्वस्त पार्नुस्’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङ्गाल भएर खनिन निर्देशन दिएका छन् । शुक्रबार युवा संघको कार्यक्रममा ओलीले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो...

महेश बस्नेतले बालेन र रविलाई अराजक समुह भनेपछि …

काठमाडौं – नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको आरोप लगाएका छन् राष्ट्रिय युवा संघको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक...

कञ्चनपुर बाढी : पीडितको अझै जङ्गलको बास

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ । बाढीले प्रभावित भएपछि जङ्गलमा...

आज महानगरपालिकाको डोजर अनामनगरतिर

काठमाडाैं – शुक्रबार काठमाडौं महानगपालिकाको डोजर अनामनगरका अवैध संरचना भत्काउन पुगेको छ । महानगरपालिकाले यतिबेला अनामनगर र धोबीखोला नदी किनारमा बनेका अवैध संरचना भत्काइरहेको छ । महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका...