काठमाडौँ – सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ। बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार कात्तिक...
काठमाडौं– राष्ट्रिय सूचना आयोगले सूचना मागकर्तालाई तीस दिनभित्र सूचना उपलब्ध गराउन अर्थ मन्त्रालयलाई आदेश दिने निर्णय गरेको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरू कमला ओली थापा...
गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत...
काठमाडाैं – खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन् । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी कार्यक्रममा भक्कानिएका छन्। शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने...
काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपालकै लामो झेलुंगेपुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हेलम्बु गाउँपालिका वडा नं. १ मा निर्माण भइरहेको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका...
काठमाडौँ – बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसको कोषबाटै तिरिने भएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका थिए।...
कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको आज शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवाैँ राष्ट्रिय खेलकुदकाे उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको...
काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ । राउतले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला,...
काठमाडौं – काठमाण्डौ महानगरपालिका–११ थापाथलीमा रहेको बाग्मती किनारका अनधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरूपमा संरचना बनाएर बाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बाग्मती सभ्यता...
काठमाडाैं – आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेससभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेशसभातर्फ १९...