कञ्चनपुरको वनहरा शिविर डुबानमा, उद्धार कार्य जारी

काठमाडौँ – शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल...

प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल पूरा : ७५ विधेयक पारित, ४९ अध्यादेश ल्याइयो, व्याख्यात्मक घोषणासहित एमसीसी पारित

काठमाडौँ  – प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो । सरकारले प्रतिनिधि...

अझै ३ दिन सम्म पानी पर्ने सम्भावना, आजको मौसम कस्तो ?

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि...

दशैँका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला, कहाँ जान कति भाडा ?

काठमाडौँ – सरकारले दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ। यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको...

आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

काठमाडौं – आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते यो पर्व...

चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवार आयोगको कारवाहीमा, कति तिर्नुपर्छ जरिवाना ?

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको छ । आयोगले निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई...

कांग्रेस सहमहामन्त्रीले बुझाए क्लस्टरअनुसार उम्मेदवारको सूची

काठमाडौँ – नेपाली कांग्रेस समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बनाउने अन्तिम तयारीमा छ । कांग्रेसका ८ जना सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर प्रतिवेदन...

दशैँको टिका लगाउन बिहान ११ बजेर १९ मिनेटमा उत्तम साइत

काठमाडौँ – यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर...

दिदी-बहिनीलाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

काँकडभिट्टा — दिदी-बहिनीलाई बलात्कार गरेको आरोपमा झापाका ७३ वर्षीय वृद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । एकै परिवारका ११ वर्षीया बहिनी र १७ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१२...

भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ – भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो...

बयानमा हस्ताक्षर गर्न राणा सहमत

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो बयानमा हस्ताक्षर गर्न सहमति जनाउनु भएको छ । महाअभियोग सिफारिस समितिले राणालाई सोधेको प्रश्नमा उहाँले दिएको बयान उतारेको थियो । राणाको बयान उतार्दा...

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते रातिपछि राति १२ बजेदेखि स्वतः सकिने

काठमाडौं– निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ । आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको...