प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमटिको निर्णय

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गर्दै नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक बसेको थियो । आफूहरू प्रतिपक्षमा बस्ने प्रवक्ता...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रको निर्णय

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।...

विश्वासको मत लिंदै प्रधानमन्त्री देउवा, विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौँ– प्रधानमन्त्री शेरवहादुर देउवाले आज विश्वासको मत लिने हुनुभएको छ। यसका लागि प्रधानमन्त्री देउवाले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो । “प्रधानमन्त्रीले...

एमाले न फुट्न सक्यो, न जुट्न सक्यो, ओली–नेपाल टाढिने दिशामा

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे । कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर...

ओली–नेपालका आ–आफ्नै दाउ

काठमाडौं – एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ।...

जसपाको यादव समूह सरकारमा सहभागी हुँदै

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको...

खोप सहज बन्दै, असोजसम्म एक तिहाइ नेपालीलाई खोप

काठमाडौं – केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई...

काँग्रेस संसदीय दलको बैठक आइतबार २ बजे बस्ने, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदीय दलको बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बोलाएको कांग्रेस सचेतक...

जनकपुर–जयनगर रेल्वेको ‘ट्रयाक स्पीड’ परीक्षण आइतबार हुने

काठमाडौँ – लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण गरिदैछ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो । नेपाल...

संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा २१ जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १८७५ जनामा...

नेकपा एमालेले बोलायो स्थायी कमिटीको बैठक, माधव पक्षलाई पनि खबर पठाइयो

काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार...

ओली र नेपाल पक्षका नेताहरू छलफल गर्दै

काठमाडौँ – पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ । शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे...