काठमाडौं – डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । उनले ११ हजार २२५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत...
काठमाडौँ – संसदीय चुनावको नतिजा सार्वजनिक भइरहेका बेला बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्। गोरखा क्षेत्र नं २ बाट विजयी भएका...
काठमाडौँ – संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई हराउँदै नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता गहतराज ढकालसँग फराकिलो मत...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई ओलीको फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष...
काठमाडौँ – नुवाकोट क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवार हितबहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका तामाङलाई १५४२९ र नेकपा एमालेका बद्री मैनालीलाई १५०९६ मत...
काठमाडौँ – प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्। दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार...
काठमाडौं – चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित...
काठमाडौं – वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कर्णलीले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २६.२ ओभरमा ५...
धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर–१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् ।...
काठमाडौँ – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।...
काठमाडौँ – तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा एमालेका एकबहादुर रानामगरलाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका...
काठमाडौँ – भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित भएका छन् । उनी दोस्रो पटक निर्वाचित भएका हुन् । सुवालले नेकपा एमालेका...