काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ...
काठमाडौं – काठमाडौं महानगरपालिकाले थप दुई नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१को पाख्रीबास नगरपालिका र...
काठमाडौँ – कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति भएका छन् । ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । हालका कार्यकारी...
मानुषी लघुवित्त वित्तीय संस्थाले आज बुधबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । लघुवित्तले जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख...
काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १...
काठमाडौँ – हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ...
काठमाडौं – नेपाली काँग्रेसमा अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनमा देखिएको अन्योल अब हट्ने भएको छ । समायोजनका विषयमा देखिएको विवाद समाधान गर्न मंगलबार बसेको कार्यदलको बैठकले यसलाई...
काठमाडौं – सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका छन्...
काठमाडौं – प्रश्नपत्र चोरीमा संलग्न ११ जनालाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रारम्भिक छनौट...
काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकामा ’मास्क खोइ’ र ’नो हर्न’ अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाण्डौ उपत्यकामा...
काठमाडौं – पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो...