कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति...

वार्ता र सहमतिको भ्रममा नपर्न नेता नेपालको अपिल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न र कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई अपिल गरेका छन् ।...

अब बिना जानकारी बत्ती नकाटिने

काठमाडौं – लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ । यस्तै,...

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको...

इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार

काठमाडौं – इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार...

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका...

कांग्रेसको तोकिएको मितिमा महाधिवेशन हुने दाबी, क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गियो

काठमाण्डौ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१...

राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति...

ओली र तेस्रो धारका नेताहरु सहमति नजिक, भोली स्थायी कमिटी बैठक बस्ने

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने छ । आज एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको...

एमाले अध्यक्ष र सांसदहरुले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

काठमाडौँ– सत्ता गठबन्धन दलहरुले संबैधानिक मर्यादाको अबलम्बन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुलाई आग्रह गरेका छन । यही भाद्र ३ र ४ गते संघीय संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमा नेकपा...

कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज...