काठमाडौंको कपनमा हत्या गरिएको निरा आचार्यको हत्यारा सार्वजनिक गर्न २ बजे पत्रकार सम्मेलन

काठमाडौं – काठमाडौंको कपन सरस्वतीनगरमा हत्या गरिएको निरा आचार्यको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पत्रकार सम्मेलन गर्ने भएको छ । आज (आइतबार) दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक...

सिंहदरबारमा महावीर पुनसँग सरकारले थाल्यो वार्ता

काठमाडौं – सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ...

बेलायतका राजा चार्ल्सको राज्याभिषेकमा भाग लिन परराष्ट्रमन्त्री साउद बेलायत जाने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल नजाने भएपछि बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाउने भएका छन। राष्ट्रपति पौडेलको उपचारमा लामो समय लागेपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद...

सिन्धुलीमा कार दुर्घटना दुई जनाको घटनास्थलमै मृत्यु, एक जना घाइते

सिन्धुली– सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो...

दोस्रो स्टक एक्सचेन्जः लगानीकर्तालाई के फरक पर्छ? के कुरामा ध्यान दिनुपर्छ?

नेपालमा हालसम्म एकमात्र धितोपत्र विनिमय बजारका रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा छ। त्यसको अतिरिक्त थप एउटा स्टक एक्सचेन्ज खोल्न धितोपत्र बजारको नियामक निकायले गरेको आह्वानमा तीनवटा आवेदन परेको उसले...

निरा हत्या प्रकरण: पक्राउ परेका व्यक्तिलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं – काठमाडौं सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदै छ । आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाकाे बारेमा...

काठमाडौँ महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने, विदेशी विद्यार्थी भए मात्रै ‘इन्टरनेशनल’ जोड्न पाइने

काठमाडौँ – काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको...

बालुवाटारमा प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा...

पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरे

पाँचथर –  पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले...

दलहरूको आर्थिक विवरण : एमाले सबैभन्दा धनि, काँग्रेस घाटामा – कुन पार्टीसँग कति छ सम्पत्ति ?

काठमाडौँ – राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा...

अझै तीन दिन पानी पर्ने सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा...

कुवेतविरूद्ध रोहित र कुशलको अर्धशतक

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत कुवेतविरूद्धको सेमिफाइनलमा नेपालका कप्तान रोहित पौडलले र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ...