कैलालीको लम्कीमा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाख बढीको क्षति

कैलाली – कैलालीको लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान ३ बजेतिर लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको...

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय...

प्रधानमन्त्री ओलीले भने – “लिपुलेकको विषय सीसँग उठाएको छु, यो रेकर्डमा छ, भिडियोमा छ, नोटमा छ ।”

काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रति नेपालले समर्थन नगरेको स्पष्ट पारेका छन् । उनले जीएसआईमा समर्थन गरेको भन्दै...

भिजिट भिसा विवाद कपोलकल्पित: प्रधानमन्त्री ओली

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार लोकप्रिय बन्दै गएको अवस्थामा बदनाम गर्नका लागि भिजिट भिसा सम्बन्धी हल्ला फैलाइएको आरोप...

फेसबुकपछि सूचीकरणमा ट्वीटरको चासो, सरकारसँग आधिकारिक रुपमै सम्पर्कमा

काठमाडौँ – फेसबुकपछि ट्वीटर (एक्स) समेत सूचीकरणका लागि सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो । ट्विटरको...

लिपुलेक सम्झौतामा चीनसँग स्पष्ट धारणा राखेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक क्षेत्र प्रयोग गरेर भारत र चीनबीच व्यापारिक सम्झौता गर्ने प्रयासबारे आफूले चीनसँग स्पष्ट रुपमा कुरा राखेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको नेकपा...

लिपुलेक विवादका विषयमा चीनले पन्छिने जवाफ दिएपछि संसदमा काँग्रेस नेता बडू के बाेले ? (पुर्णपाठ)

काठमाडौँ – नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा लिपुलेक सम्झौताप्रतिको आपत्ति जनाइएको विषय संसद्मा उठाउँदै चीनको पन्छिने शैलीप्रति गम्भीर आपत्ति प्रकट...

मनाङ–२ प्रदेशसभा सदस्य पदका लागि कात्तिक १७ गते उपचुनाव

काठमाडौँ – हिमाली जिल्ला मनाङमा प्रदेशसभा (२) सदस्य पदका लागि कात्तिक १७ गते उपचुनाव हुने भएको छ। निर्वाचन आयोगको हिजो बसेको बैठकले कार्यतालिका सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरिसकेको...

नेपालमा फेसबुक वेब संस्करण बन्द, एप भने खुला

काठमाडौँ — नेपालमा फेसबुकको वेब यूआरएल बन्द गरिएको छ। सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले इन्टरनेट सेवा प्रदायक (ISP) लाई निर्देशन दिएपछि बिहीबार रातिदेखि फेसबुकको...

अफगानिस्तानमा ५.६ तीव्रताको भूकम्प, पछिल्ला छ दिनमै तेस्रो धक्का

काठमाडौं – अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। यसको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले...

सदस्यता विवादप्रति भण्डारीको आपत्ति, महाधिवेशन प्रतिनिधिलाई पत्रमार्फत आग्रह (पूर्णपाठ)

काठमाडौँ – र्वराष्ट्रपति एवं एमाले पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै पत्र लेखेकी छन् । केन्द्रीय कमिटीको साउन ५-६ गते बसेको बैठकको निर्णयको नाममा आफ्नो नवीकरण भइसकेको...

एमालेको विधान महाधिवेशन आज देखि, झण्डै २५ सय नेता कार्यकर्ता गाेदावरीमा भेला हुँदै

काठमाडौं – नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान...