काठमाडौं – सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १०...
काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको सिक्किम आसपास बनेको पानी पार्ने प्रणालीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार उक्त प्रणालीको असर...
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन प्रणाली प्रभावकारी बन्न नसक्ने बताएकी छन्। २२ औं निजामती सेवा...
काठमाडौं – आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको...
काठमाडौं – मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत्...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवामा सामान्य कामका लागि पनि अनावश्यक प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्ति तत्काल सुधार्नुपर्ने आवश्यकता औंल्याएका छन्। निजामती सेवा दिवसको अवसरमा दिएको शुभकामना...
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबारे दिइएका विरोधाभासी अभिव्यक्तिले फेरि एकपटक अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा चर्चा पाएको छ । केही घण्टा अघि भारत चीनतर्फ झुकेको बताएका ट्रम्पले पछि प्रधानमन्त्री नरेन्द्र...
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकारलाई दलाल र बिचौलियाको आडमा बनेको भन्दै कडा प्रहार गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले शनिबार पोखराको लेकसाइडमा आयोजना...
काठमाडौं – एमाले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओलीले रोकेका छन्। महाधिवेशन हलमा थापाले फरक मत पेस गर्न चाहेका भए पनि...
काठमाडौँ – हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला...
काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालका हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेका कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जीवन जोखिममा परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित...
काठमाडौँ – मुलुकका स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउने भएका छन् । विसं २०१२ साल भदौ २२ गते...