काठमाडौँ – काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको...
काठमाडौँ – काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको...
काठमाडौँ – नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले अपराह्न ५ बजे बस्ने गरी बैठक आह्वान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले आज...
काठमाडौँ – जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको...
काठमाडौँ – जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६,...
काठमाडौं – सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको...
काठमाडौं – ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ। रास्वपाको सचिवालय बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए।...
काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले...
काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको रबरको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन्। घाइते पत्रकारहरूमा नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो...