आज विश्व क्यान्सर दिवस, नेपालमा ३२ हजार क्यान्सरका बिरामी रहेको तथ्याङ्क

काठमाडौँ – वश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर मनाईने विश्व क्यान्सर दिवस यस वर्ष ‘क्यान्सरको उपचारमा पहुँचको दूरीलाई बन्द गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ...

आज दिनभर देशभर पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने

काठमाडौँ – आज काठमाडौँ उपत्यकासहित देशभर पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परिरहेको र...

स्थानीय तह निर्वाचन : मिति घोषणा हुनासाथ कार्यतालिका ल्याउने तयारीमा आयोग

काठमाडौं – निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । मंगलबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचन आगामी जेठ ४ गतेको लागि सिफारिस गरेका थिए ।...

मौसम खराबीका कारण काठमाडाैंबाट हुने आन्तरिक उडान ठप्प

काठमाडौं – बाक्लो तुवाँलोका कारण विहानै देखि आन्तरिक उडान ठप्प भएको छ । विहान ६ः३० बजे देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी अपुग हुँदा उडान हुन सकेको...

कालिकोटबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बस बर्दियामा दुर्घटना, ३५ जना घाइते

काठमाडौं – बर्दियाको बाँसगढी नगरपालिका–३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख...

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका स्थगित भएका परीक्षा फागुन १ देखि हुने

काठमाडौं– कोभिड–१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएको छ । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय...

आज र भोलि वर्षासँगै हिमपातको सम्भावना

काठमाडौँ – आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । केहीबेर पछि यी प्रदेशका...

त्रिभुवन विश्वविद्यालयले स्थगित भएका सबै परीक्षा फागुन १ गते देखि गर्ने

काठमाडौं – कोभिड–१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ...

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ४ जना पक्राउ

काठमाडौं – नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ कौशलटारस्थित नागरिक...

‘निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन हुनुपर्छ’ – ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन...

देउवा, दाहाल र नेपालबीच बालुवाटारमा छलफल, यी विषयमा भयो छलफल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल...

आज केही ठाउँमा हल्का पानी पर्ने, भोलि र पर्सि देशभर वर्षा हुने अनुमान

१९ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र...