काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले वर्तमान सरकारले छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेको...
काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । बिहीबार दिउँसो पौने ३ बजेसम्मको अवस्था अनुसार सो मात्राको काम सकिएको सडक...
काठमाडौं – सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । जेनजी आन्दोलनको दमनमा संलग्न तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यस्तो कारबाही...
काठमाडौं – नेकपा माओवादी केन्द्रले आउँदो विशेष महाधिवेशनमा संयोजकसहित आयोजक समितिका सम्पूर्ण सदस्यहरू निर्वाचित भएर आउनुपर्ने प्रस्ताव अघि सारेको छ । पार्टीले प्रत्येक जिल्ला र महाशाखाबाट प्रतिनिधि चयन गर्दा जेनजी...
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व हस्तान्तरण विधिबाटै हुने स्पष्ट पार्दै उद्घोष गरेका छन् । युवा पुस्ताले रुपान्तरणको माग गरिरहेका बेला प्रचण्डले नेतृत्व सधैं एउटै व्यक्तिको...
काठमाडौँ – आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि सरकारले राष्ट्रियसभाका रिक्त सदस्यहरूको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता छ । राष्ट्रियसभाका १९ जना सदस्यहरूको ६ वर्षे पदावधि फागुनमा सकिँदैछ । भदौ...
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन नदिनुपर्ने बताएका छन्। नयाँ शक्ति (नेसपा) को अध्यक्षबाट राजीनामा दिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अब...
काठमाडौँ- मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ वरुणस्थित कोशी राजमार्ग,...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरू हुने प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। बैठकका एजेन्डा बुधबार...
काठमाडौँ – गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। चट्याङ लागेर तीनवटा गोरु पनि मरेका प्रहरीले जनाएको छ। मदाने गाउँपालिका–५ झ्यानपानीमा बुधबार राति चट्याङ...
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी...