प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान, टेकप्रसाद राईलाई जिम्मेवारी

काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान...

सिके राउत लागे भुकम्प पीडित जिल्लातर्फ

काठमाडौं, १० मंशिर । जनमत पार्टीका अध्यक्ष सिके राउत भुकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ...

नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन, ७ दिन भित्र उपस्थित हुन निर्देशन (नामावली सहित)

काठमाडौं, १० मंशिर । नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन भएका छन । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भए पछि प्रहरीले जनाएको छ । आफु माताहातका...

राजसंस्था प्रति देखिएको जनमतको कदर गर्न कमल थापाको आग्रह

काठमाडौै, १० मंशिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्ब राजा ज्ञानेन्द्र शाहको आलोचना गर्ने प्रति आक्रोश ब्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

आजबाट पुन: दुत सेवा बस सञ्चालन

काठमाडौं – आजबाट दुत बस सेवा सूरू हुने भएको छ । जसअनुसार आज थप ३६ बसले दुत सेवाको सुबिधा दिनेछन्। गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू...

युद्ध विरामको दोस्रो दिन हमासले बन्धक बनाएका मध्ये १७ जना रिहा

काठमाडौं– हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो । इजराइल...

मुर्रा जातका राँगा अरू राँगाभन्दा के फरक?

भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लाहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका...

बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासियो, ठूला गाडी आवागमनमा रोक

बैतडी- बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–रुद्रेश्वर जोड्ने चमेलिया नदीमा रहेको बेलीब्रिज भासिएको हो । केही दिनअघि सो पुलको दार्चुलातर्फको मुख्य पिलर...

जलवायु परिवर्तन समस्या गरिब देशले सिर्जना गरेका होइनन्: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । नेकपा (माओवादी...

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा व्यापार घाटा साढे चार खर्ब नाघ्यो

काठमाडौँ- सरकारले गत आर्थिक वर्ष २०७९/८० सम्ममा एक खर्ब १३ अर्ब सात करोड रुपैयाँ बराबरको कर बक्यौता उठाउनै बाँकी छ । आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन...

नेपाली सेनाको सैन्य तथा विभिन्न ट्रेडका फ्लोअर्स पदमा आवेदन माग

काठमाण्डाै – नेपाली सेनाले रिक्त पदपूर्तिका लागि तीन हजार चार सय १३ जनाको आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका...

बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

काठमाडौँ- काठमाडौँको बल्खुमा बिहिबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा...