एसपी बढुवामा प्रहरी महानिरीक्षक कुँवर माैन, प्रचण्ड-ओलिकाे पुर्व पिएसाेका कारण सकसमा

काठमाडौं, २३ पुस  । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भए पछि बढुवा प्रक्रिया लम्बिएको छ।   न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई...

राष्ट्रिय सभा सदस्य पदमा कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

विराटनगर, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले सोमबार बिहान मनोनयनपत्र दर्ता...

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै...

आजको मौसमः पाँच प्रदेशकाे माैसम आंशिक बदली रहने

काठमाडौं, २३ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा...

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँ

काठमाडौं, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँछ ।   निर्वाचन आयोगले यसअघि सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।   कार्यालय...

राष्ट्रियसभा उम्मेद्वार चयनमा गगन थापाको फरक मत

काठमाडौँ, २३ पुस । हिजो बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा मुख्यत: सभापति शेरबहादुर देउवा र शेखर कोईराला समूह बिचमा लफडाबाजी नै परयो । त्यो लफडाबाजी यतिसम्म भयो कि कोईरालाले...

सत्ता गठबन्धनले टुंग्यायो राष्ट्रिय सभा सदस्यको भागबन्डा, दलहरू बैठकमा व्यस्त

काठमाडौं, २२ पुस । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट टुंग्याएपछि दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन दलहरु आ–आफ्ना बैठकमाम जुटेका छन् । १९ पदका निम्ति...

त्रिभुवन विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३ सय ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार शनिबार मध्यराति १२ः०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला...

राष्ट्रियसभा निर्वाचन : आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौंं – राष्ट्रियसभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि...

गठबन्धनकाे बैठक वालुवाटारमा जारी, साना दललाइ बोलाइएन

काठमाडौं – सत्तारूढ गठबन्धनका ठुला दलको बैठक बालुवाटारमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धन भित्र रहेका चार ठुला दलको बैठक बसिरहेको हो । प्रधानमन्त्रीको...

आजको मौसमः पश्चिमी बायुकाे प्रभाव रहने, तराइमा हुस्सु तथा हिमालमा हिमपात हुने

काठमाडौं, २२ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैँछ ।   सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।   हिजो बस्ने...