सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका स्थानीय तहले दिए जनयुद्द दिवसमा बिदा

काठमाडौं – सर्वोच्च अदालतको आदेश बिपरित माओवादी केन्द्रले बिजयी हासिल गरेका स्थानिय तहमा  ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ । कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय...

दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने

काठमाडौं – मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन...

माओवादी केन्द्रको बिधान सम्मेलन आज देखी

काठमाडौं – नेकपा माओवादी केन्द्रको बिधान सम्मेलन आजबाट सुरू हुदैँछ । नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरू हुनेछ । अधिवेसन बिहान ११ बजे देखी बोलाइएको छ । जम्बो केन्द्रिय...

कांग्रेसबाट धोका भएकाले गठबन्धनमा समीक्षा हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको...

२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका हुन्। समीक्षामार्फत अर्थमन्त्री महतले बजेटको आकार १५...

नेपालद्वारा क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप

काठमाडौँ – नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । सोमबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीनस्वीप गरेको हो । क्यानडाले...

राष्ट्रिय सभाबाट मनी लाउन्डरिङ विधेयक स्वीकृत

काठमाडौं – राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित...

१ फागुनमा सार्वजनिक बिदा छैन : गृहमन्त्रालय

काठमाडौं, २९ फागुन । गृहमन्त्रालयले १ फागुनका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । १ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृहमन्त्रालयले उक्त दिनको बिदा...

दुई संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने

काठमाडौं, २९ माघ । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ ।   संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो...

नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजो देखी काठमाडाैंमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका...

नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज

काठमाडौं, २९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।   यो खेल त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमामा बिहान ९ः १५ बजेदेखि...

आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, २९ माघ । हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...