सिमलताल दुर्घटना: बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्दै सरकार

काठमाडौं । गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ...

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने कैलालीका युवक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी...

अविरल वर्षाका कारण भोजपुरमा बाढी: जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

काठमाडौँ – अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन्। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो। जिल्ला...

तीन जिल्लामा २० जनामा हैजा पुष्टि

काठमाडौँ – यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि...

भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु

काठमाडौँ – भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले...

उपत्यकाका बागमती नदी, हनुमन्ते, मनोहरा र गोदावरी खोलामा बाढी

काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ। गएराति देखिको अविरल वर्षाका कारण बागमती नदी, हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी आएको आएको हो।...

गठबन्धन गरेर चुनावमा जादा विचार, राजनीतिक कार्यदिशा ओझेलमा परेको माओवादीको निष्कर्ष

काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने निश्कर्ष निकालेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धन गरेर निर्वाचन लड्दा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु ओझेलमा परेको निश्कर्ष...

सरकारका सचिवलाई प्रधानमन्त्री ओलीको २६ बुँदे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई विभिन्न २६ बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर उनले सचिवहरूलाई विभिन्न विषयमा निर्देशन दिएका हुन् ।...

प्रधानमन्त्री ओलीले तय गरे राजीनामा दिने समय !

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै राजीनामा दिने घोषणा गरेका छन् । मंगलबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेले कर्तव्यबोध गरेर...

गर्भवतीलाई हेलिकप्टरमार्फत प्रसूतिका लागि सुर्खेत पुर्‍याइयो

काठमाडौँ – जाजरकोटकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ। कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार सुर्खेत पठाइएको हो। बेथा लागेपनि स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि...

पूर्व भूमिसुधार राज्यमन्त्रीको हत्यामा संलग्न दुई जना पक्राउ

सर्लाही – सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुर बस्ने पूर्व भूमिसुधार राज्यमन्त्री ८१ वर्षीय रामचन्द्र राय यादवको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कबिलासी नगरपालिका-३...

भारतमा पहिरो : एक जना नेपालीसहित ३६ जनाको मृत्यु

काठमाडौँ – भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ। मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु...