टी-२० सिरिजमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

काठमाडौँ – नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुदै छ । मंगलबारदेखि शुरु भएको...

सुदूरपश्चिम प्रज्ञा ऐन सच्याउने विषयमा सरोकारवालाबीच छलफल, उपकुलपति अनुपस्थित

धनगढी – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऐन श्रष्टाप्रधान नभएको भन्दै असन्तुष्ट रहेका श्रष्टा र प्रदेश मुख्यमन्त्री एवम् कुलपति कमल शाहसहित सरोकारवाला निकायबीच आज छलफल भएको छ। सुदूरपश्चिमका विभिन्न साहित्यिक तथा सांगीतिक...

समाजवादी नवलपुरमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौं एमाले प्रवेश 

कवासोती – नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रिय उप महासचिब एवम् गण्डकी प्रदेशका...

उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट दार्चुलाकी नर्स वविता विष्ट सम्मानित

काठमाडौं – यो वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट दार्चुला जिल्ला अस्पतालकि नर्स बबिता विष्ट सम्मानित भएकी छन् । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दार्चुला...

रास्वपाले हटायो तीन प्रदेशका महामन्त्री, एक निलम्बन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन प्रदेशमा महामन्त्री हटाएको छ। त्यस्तै कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा निलम्बनमा परेका छन्। बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य-व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको...

रुसी सेनामा गएका नागरिकप्रति राज्यको दायित्व छ : मन्त्री साउद

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको बताएका छन्। रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा...

टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपालविरुद्ध नामिबियाले पहिले ब्याटिङ गर्ने

काठमाडौँ – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको...

संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

काठमाडौं, १५ फागुन । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् ।   संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो ।   जस...

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै

काठमाडौं, १५ फागुन । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदैँछ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा...

आजको मौसमः तीन प्रदेशमा छिटफुट बर्षा हुने

काठमाडौं, १५ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको...

संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

काठमाडौं – लघुवित्त पीडितहरू संसद भवनभित्र प्रवेश गरेपछि संसद भवनको सुरक्षाका लागि खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसिएको छ। प्रहरी प्रधानकार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो।...

किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा....