सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज आयोजित...

गणतन्त्र दिवसमा गृहमन्त्री रवि लामिछानेको घोषणा- महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ – पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा...

विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरि सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका...

बजेट भाषण आज, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार यस पटकको बजेटको आकार...

आज बजेट आउदै

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट आज दिउँसो ल्याउने भएको छ । संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक...

आजको मौसम पूर्वानुमान: यि ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका...

गण्डकी सरकार ढल्यो, ठुलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

काठमाडौं – सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले अधिकारीले लिएको विश्वासको मतलाई बदर गर्दै...

शैल्यशिखर नगरपालिका कार्यालय भित्र पस्यो गुण्डागर्दी, सरकारी सामान तोडफोड

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा गुण्डागर्दीले प्रवेश पाएको छ । नगरपालिकाको कार्यलयभित्रै सरकारी सामान तोडफोगर गरेर गुण्डागर्दीले प्रवेश पाएको हो । स्रोतका अनुसार शैल्यशिखर नगरपालिकाका स्थानीय खेमराज जोशीले नगरपालिकामा कार्यरत...

अर्थ मन्त्रालयमा चहलपहल: बजेट मस्यौदालाई अन्तिम रुप दिइदैं

काठमाडौँ– आगामी आर्थिक वर्ष आव २०८१/८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्रालयमा बैठक बसिरहेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त,पाण्डेलाई मुख्यमन्त्री बनाउन परमादेश

काठमाडौँ-  सर्वोच्च अदालतको आदेशबाट गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्तको हुनु भएको छ । मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिएको रिटमा अन्तिम...

बुढानीलकण्ठ नगरपालिकाका मेयरसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश

काठमाडौं- काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ आदेश जारी गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको...