यस्तो छ आजको मौसम पूर्वानुमान !

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान भन्दा माथि तथा पश्चिम तर्फ सरदर स्थानको आसपासको रहेको छ । हाल देशभर...

डोनाल्ड ट्रम्पको चुनावी सभामा गोली चल्यो, ट्रम्पको कानबाट रगत बग्यो

काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी सभामा अन्धाधुन्ध गोली चलेको छ। शनिबार पेन्सिलभानियाको बट्लरमा चुनावी सभामा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु र एक जना...

युरोकपको फाइनलमा आजराती स्पेन र इङल्याण्डको भिडन्त

काठमाडौँ – आजराति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२; ४५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल...

त्रिशुलीमा बेपत्ता दुई बससहित यात्रुको अवस्था अझै अज्ञात

काठमाडौं – चितवनको सिमलतालमा आएको पहिरोले बगाएका दुई बसको आजको खोजी कार्य स्थगित भएको छ । अब भोलि बिहान ८ बजेदेखि खोजि कार्य हुने प्रहरीले जनाएको छ । अहिलेसम्म खोजीका...

कांग्रेसले तय गर्यो मन्त्री चयनको मापदण्ड

काठमाडौं – नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय...

आदिकवि भानुभक्तको २११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा लेखेका थिए ।...

नारायणी नदीमा एक व्यक्तिको शव फेला

काठमाडौं । चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा एक व्यक्तिको शव फेला परेको छ । दुर्घटनास्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा एक जनाको शव फेला परेको छ ।...

काठमाडौंका यी स्थानमा आज तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ – आज काठमाडौंका विभिन्न स्थानमा तीनदेखि ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित...

आज यी स्थानमा हुनेछ भारी वर्षा !

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया...

७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिको आह्वान, आइतबार अपराह्न ५ बजेसम्म समय

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठन गर्न आह्वान गरेका छन्।  नयाँ सरकार गठनका लागि दाबी पेस गर्न उनले आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका...

सरकारमा दाबी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबि पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका...

त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

काठमाडौं – पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन ।...