डिजेल र मट्टीतेल १० रुपैयाँले सस्ताे, पेट्रोल, हवाई इन्धन र ग्याँसको मूल्य यथावत

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।...

नक्कली भुटानी शरणार्थीको विषयमा गगन थापाको धारणा : पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थीको विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन्।भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्।...

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले मुकेश कायस्थलाई शहीद घोषणा गरेको छ । सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई शहीद घोषणा गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कायस्थलाई राष्ट्रिय शहीद घोषणा...

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट पनि सदर

काठमाडौँ – रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार...

शरणार्थी प्रकरण: सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन – गृहमन्त्री

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताउनुभएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको...

भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्नु हुदैन : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ । रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले विज्ञप्ति जारी गर्दै...

अनुभव आदान–प्रदानका लागि भन्दै माओवादी केन्द्रका २० नेता चीन जाँदै

काठमाडौं – नेकपा माओवादी केन्द्रका २० नेताहरु चीनको भ्रणमा जाने भएका छन् । अनुभव आदान–प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु आगामी शुक्रबार...

खुला सामरिक लेख रचनामा उत्कष्ट हुनेलाई नेपाली सेनाले २ लाख पुरस्कार दिने

काठमाडाैं  – नेपाली सेनाले हरेक बर्ष झै यस बर्षपनि नेपालका बौद्धिक व्यक्तिहरुबीच खुला सामरिक लेखरचना प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा तथा रणनीति जस्ता राष्ट्रिय महत्वका...

आईपीएल : सनराइजर्स हैदराबादलाई हराउँदै गुजरातले बनायो प्लेअफकाे स्थान बलियो

काठमाडाैं  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरातले प्लेअफकाे स्थान बलियो बनाएको छ । गुजरातको घरेलु मैदान अहमदाबादमा गुजरातले दिएको १...

लुम्बिनी प्रदेशले ३४ अर्ब १० करोड हाराहारीको बजेट ल्याउने

काठमाडौँ – लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। प्रदेशले ३४ अर्ब १० करोड हाराहारीको बजेट ल्याउन लागेको हो। आर्थिक...

आजको मौसम : यी प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा...

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ’ : मेयर बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भ्रष्टाचार भएको हेर्न नसक्ने बताएका छन् । मेयर साहले समाजिक संजाल मार्फत यस्तो बताएका हुन् । ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ, हाम्रो अधिकार...