धनगढी – सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (आज) ल्याउने भएको छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/०८१ को...
काठमाडाैं – गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...
सिन्धुली – सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडी भित्र दुई वटा शव भेटिएको छ । सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी...
बझाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदुरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलको थप बिकासका लागि विविध कार्ययोजना तयार गरी सरकार अगाडि बढ्ने बताएका छन् । मंगलबार खप्तडमा सुदुरपश्चिम प्रदेश सरकारले...
काठमाडौं – नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको...
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका...
काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको...
काठमाडौँ – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । एक हप्ताभन्दा बढी समयदेखि लगातार लागेको चर्को घामका कारण तापक्रम बढिरहेको बेला आज मौसम बदलीसहित केही ठाउँमा वर्षा...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख...
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढङ्गले आग्रह गरेको बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा आफ्नो चार...
काठमाडौ – नेपाली काँग्रेसका नेता एवं हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेका छन् । नेता शेर्पाले महामन्त्री थापालाई पार्टीले स्पष्टिकरण सोधेको मान्छेलाई जबरजस्ति समानुपातिक सांसदमा...