काठमाडौँ – नेपाल वायुसेवा निगमको जहाज मंगलबार मलेशियाबाट भैरहवा अवतरण गरेको छ। राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको जहाज मंगलबार पहिलोपटक मलेशियाबाट भैरहवा अवतरण गरेको हो। १ सय ५८ सिट क्षमताको निगमको...
काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश...
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको...
बैतडी – मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति...
काठमाडौँ – दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्यास गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती...
काठमाडौँ – अर्थमन्त्री प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् । आव २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री...
काठमाडाैं – अर्थमन्त्री डा. प्रकाशशरण महतले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताउनुभयो । सोमबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिदैँ...
रुषा थापा भक्तपुर हिजो दिउँसो १२ बजे काठमाडौंको डिल्लीबजारस्थित घट्टेकुलामा दुई वटा ट्याक्सी चोकमा पार्किङ गरेर बसेको थियो । बा १ झ ७७३१ र बा २ झ ३०१० नम्बरको ट्याक्सी...
धनगढी – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका...
काठमाडौँ – बाजुराको बिछिया केन्द्रविन्दु भएर आज साेमवार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर बिहान ७ बजेर ३८ मिनेटमा...
काठमाडौँ – सरकारले यस वर्षको मनसुनबाट देशभर १२ लाख ५४ हजारभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनबाट दुई लाख ८६ हजारभन्दा...
काठमाडौँ – १५ दिनपछि पर्यो काठमाडौंमा वर्षा भएको छ। आइतबार मध्यरातमा पेप्सिकोला, लाजिम्पाट, बालाजु, बौद्ध लगायतका केहि स्थानहरूमा केहीबेर पानी परेको हो। मौसमविद् राजु प्रधानाङ्गका अनुसार काठमाडौं उपत्यकाका केही स्थानहरूमा...