आइसिसी विश्वकप लिग-२ मा आज अमेरिका र नेपाल भिड्दै

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको...

डेङ्गी संक्रमण पुष्टि हुनेको सङ्ख्या २७ हजार नाघ्यो

काठमाडौँ  – देशका ७६ जिल्लामा फैलिएको डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार जना नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्कअनुसार देशभर गरी २७ हजार एक सय ५३ जनामा...

काँग्रेस-एमालेसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस एमालेसँग सहकार्य गर्नु गल्ती भएको बताउनु भएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना...

लिग टूको अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा, को – को परे टिममा ?

काठमाडौं – नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय...

संघीय राजधानी अस्तव्यस्त, रोगको शिकार बन्दै सर्वसाधारण

पछिल्ल्लो समय डेंगु संक्रमण निकै बढ्दै गएको छ । अहिले जोकोही पनि आफुलाई डेंगु संक्रमण भएको वा त्यसका लक्षण देखा परेको बताउँछन् । अन्य जिल्लाभन्दा काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै...

स्थानीय तह उपनिर्वाचन, २०८१ मा उम्मेद्‍वारको लागि खर्चको हद निर्धारण

काठमाडाैँ  – आगामी मङ्सिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको लागि आयोगले खर्चको हद निर्धारण गरेको छ | स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख,...

दाङमा गाडी दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बुटवल – दाङमा बोलेर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत आज बिहान तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा...

काठमाडौं र ललितपुरका यी स्थानमा आज दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौँ – काठमाडौंका विभिन्न स्थानमा शनिबार दुईदेखि ८ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर...

इसराइलले गर्‍यो इरानमा आक्रमण, मध्यपूर्वमा ठूलो युद्धको डर

काठमाडौँ – इसराइलले इरानमा आक्रमण गरेको छ। शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणबाट के-कति मानवीय क्षति भयो भन्ने विषय...

प्रचण्डको नेतृत्वमा माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी एजेण्डामा हुनेछ छलफल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ। शनिबार दिउँसो १ बजे चःमतिस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको औपचारिक बैठक हुने रास्वपाले जनाएको छ। शुक्रबार बसेको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय...

आजको मौसम : पश्चिमी वायु र दाना चक्रवातको प्रभाव कायमै, आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौँ – देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको...