विश्वभरको चासो : को बन्ला अमेरिकाको ४७ औँ राष्ट्रपति ?

काठमाडौँ – अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको ४७ औँ...

चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्व आजदेखि विधिपूर्वक शुरू

महोत्तरी – मिथिलासहित तराई/मधेसमा मनाइने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरू भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व विशेषगरी तराई/मधेसका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ,...

आजदेखि मौसम क्रमिक सुधार आउने, पहाडी क्षेत्रका केही ठाउँमा भने हल्का वर्षाको सम्भावना

काठमाडौँ  – आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ । तीनवटा वायुको प्रणाली एकसाथ...

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता

काठमाडौँ- नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित÷प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ती,...

आज पनि तिहारको बिदा, सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो । आइतबार...

आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – देशभर पश्चिमी वायु, स्थानीय वायुको प्रभा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार नेपालको मौसममा भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको...

विश्वकप क्रिकेट लिग–२ : अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौँ  – आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा दश बजे शुरु हुनेछ । आफ्नो...

तिहारमा पनि सुनसान गाउँघर

सोलुखुम्बु –  ‘पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । पाँच/छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो’, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार...

कार्तिक शुक्ल द्वितीया : लगाइयो भाईटीका, सकियो तिहार

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम...

आईसीसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग फेरि पराजित

काठमाडौं – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २८२ रनको...

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – देशभर पश्चिमी र स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम...

आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

काठमाडौँ – आज तिहारको पाँचौं दिन अर्थात भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर...