आजको मौसम : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही...

नारायणघाट-मुग्लिन सडकखण्ड फेरि अवरूद्ध

काठमाडौँ – नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी...

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले...

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो

काठमाडौँ – धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट उडेको थियो। ७८ यात्रु बोकेर उडेको जहाज धनगढी पुग्नै लाग्दा काठमाडौं...

कांग्रेस बदल्न महामन्त्री पद त्याग्न पनि तयार छु: गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्। नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस बदल्नका...

भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताएका छन्। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। भ्रष्टाचार देशको विकराल समस्या भएको...

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या, दाइजोका लागि हत्या भएको आरोप

रौतहट – रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला...

भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

काठमाडौं – भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस...

नारायणगढ–मुग्लिन पहिरो नियन्त्रणमा एक अर्ब खर्च तर नयाँ जोखिम झन् ‘चुनौतीपूर्ण’

काठमाडाैं – नारायणगढ–मुग्लिन सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती रोकिएको छैन। अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटकपटक लामो समयसम्म बाटो अवरुद्ध हुने घटना दोहरिन थालेको छ। जानकारहरूका अनुसार...

नागरिकता पाएपछिकाे त्याे खुशीको सीमा, सरकारी जागिरका लागि भिड्ने सपना पूरा

नागरिकताका नपाउँदाको पीडा लिएर केही दिनअघि काठमाण्डूको माइतीघरमा धर्ना समेत बसेका पर्साका विवेक रौनियारलाई नागरिकता पाएपछि खुशीको सीमा छैन। नागरिकता पाएको खुसियालीमा उनले जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगायतलाई मिठाई समेत खुवाए।...

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य, गठबन्धनले राप्रपालाई फकाउँदै

काठमाडौँ  – कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । पाँचदलीय सत्ता गठबन्धनले राप्रपालाई साथ लिएर नयाँ सरकार गठनको गृहकार्य थालेको हो । प्रदेश...

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही...