नेपालगञ्ज कारागारभित्र एक जना कैदी मृत भेटिए

बाँके – बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी...

आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने

काठमाडौँ  – आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज यी दुईबीचको...

कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ  – कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्...

प्रधानमन्त्रीले गलत बोल्नुभयो – कांग्रेस महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति गलत र आलोचनायोग्य रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीले संसदको सम्मान गर्नसक्नुपर्ने बताए ।...

नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ, भारतीय र नेपाली नागरिकता लिएको खुलासा

काठमाडौँ – नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय सप्‍तरीले बुधबार डाक्नेश्वरी-५ बस्ने चौधरीलाई पक्राउ गरेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए। उनका श्रीमान...

प्रधानमन्त्रीको राजीनामा चाहिन्छ : केपी ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै चाहिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा...

कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ । पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको...

एमाले सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ...

लम्पी स्किनबाट सङक्रमित झण्डै ७ लाख पशुमध्ये ४ लाखभन्दा धेरै निको

काठमाIडौँ  – गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’ बाट सङ्क्रमित ६ लाख ८२ हजार पशुमध्ये ४ लाख ९ हजार निको भएका छन् । अझै पनि २ लाख ४७ हजारभन्दा धेरै पशु...

जुम्ला, हुम्ला, डोल्पा र मुगुमा विद्युतीकरणका लागि सोलार परियोजना

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले जुम्ला, हुम्ला डोल्पा र मुगुमा विद्युतीकरणका लागि सोलार परियोजनाहरु स्थापना गर्ने भएको छ । राष्ट्रिय ग्रिडबाट ११ केभीको लाइनमार्फत लगिने बिजुलीमा गुणस्तरको समस्या हुने र...

एसइईको नतिजा शुक्रबार सम्म सार्वजनिक गर्ने बोर्डको तयारी, यसरी हेर्न सकिनेछ नतिजा !

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल / मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा...