लुम्बिनी प्रदेशको रोक्का जग्गा तत्काल फुकुवा नहुने संकेत

दिपक वली, दाङ – लुम्बिनी प्रदेशको रोक्का जग्गा तत्काल फुकुवा नहुने संकेत देखिएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा करिब ३५ महिना देखि रोक्का जग्गा फुकुवा गर्न तर्फ प्रदेश...

स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न थालियो

काठमाडौं– स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडामा विसर्जन गर्न थालिएको छ । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक सयभन्दा बढी प्रहरी परिचालन...

विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४१औँ विपी स्मृति दिवस आज मनाइँदै

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४१औँ विपी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको वि.सं...

भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदी आसपास सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका...

ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गतको खेलमा सन्दीपले दीपेन्द्रलाइ आउट गरे

काठमाडौं – ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा प्रतिस्पर्धा गरेका छन् । खेलमा सन्दीपले दीपेन्द्रलाई आउट...

प्रधानमन्त्री प्रचण्ड आज साँझ इटाली जाने, आधा घण्टा विमानस्थलमा अरु उडान नहुने

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली जाने भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली...

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं – संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै छन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...

काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा आज ८ घन्टा विद्युत् बन्द हुने

काठमाडौं – काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज विद्युत् बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा आज बिहान साढे ८...

बरामद भएको अवैध सुन अब के हुन्छ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो। यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र...

धरानमा गोली हानी २८ वर्षीय युवकको हत्या

विराटनगर – सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान- इटहरी...

कांग्रेसका सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं – नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री र...

ललिता निवास प्रकरण: सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी

काठमाडौँ– ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अन्य ४ जना बन्दीको रिट भने अदालतले खारेज गरेको छ ।...