काठमाण्डौ – आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ । धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल...
सञ्जय मिश्रा रौतहट, ३० मंसिर। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। डिआईजी आचार्यले भारतीय...
त्रिवेणी – गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दैै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज नेपाल प्रेस युनियनले...
काठमाडौँ- एनपीएल अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ । यो सँगै चितवन राइनोजन नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफ नजिक पुगेको छ...
रुपन्देही २९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । रुपन्देहीको...
काठमाडौं, २९ मंसीर । पोखरा एभेन्जर्सले काठमाडौँं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको...
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाज भिड्नेछन् । दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको...
काठमाडाैँ – काठमाडौँ उपत्यकामा चिसो दिनानुदिन बढिरहेको छ । शुक्रबार न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश बनाउने र सुशासन ल्याएरै छाड्ने सङ्कल्प गर्नुभएको छ । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १, २ र ७ नं. वडाको प्रशासनिक भवन...
काठमाडौं, २८ मंसीर । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ ९एनआरएनए० को एकता महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्राचार गरेको छ । सर्वोच्चको फैसला...
काठमाडौँ– विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १०...
काठमाडौँ– मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणानुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति रु दुई खर्ब पाँच अर्ब...