कांग्रेसद्वारा शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुङगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले...

पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डाै – पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक १७ तोपको सलामी अर्पण गरेको...

आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं – १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण...

आउँदो १६ गते हुने पालिका तह उपचुनावका लागि मनोनयन पत्र दर्ताको तयारी पुरा

काठमाण्डौ – आउँदो १६ गते हुने पालिका तह उपचुनावका लागि भोलि मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको...

अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमेयरले एक व्यक्तिलाई कुटपिट गरे

सिरहा-अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानले एक व्यक्तिलाई कुटपिट गरेका छन् । पूर्वमेयर पासवानले कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ४४ वर्षीय ओमप्रकाश महतोलाई कुटपिट गरेका हुन् ।...

३३८ नेपाली इन्टरपोलको सूचीमा

काठमाडौँ- ३३८ नेपाली इन्टरपोलको सूचीमा रहेका छन् । ती मध्ये पछिल्लो दुई वर्षमा विभिन्न अपराधमा संलग्न भई विदेशमा लुकेर बसेका ३४ जनालाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल प्रहरीले कानुनी दायरामा ल्याइसकेको छ...

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले गर्ने

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा आगामी मङ्सिर १५ गतेदेखि पुषको ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ एनपिएलको प्रत्यक्ष प्रसारण खेलकुद सम्वन्धि अन्तर्राष्ट्रिय टिभी च्यानल...

दार्चुला जीप दुर्घटनामा परी मृत्यु हुने ८ जनाको पहिचान खुल्यो

दार्चुला – दार्चुला जीप दुर्घटनामा परी मृत्यु हुने ८ जनाको पहिचान खुलेको छ । मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जादै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय...

दार्चुलाको मालिकार्जुनबाट गोकुले जाँदै गरेको जीप दुर्घटना, ७ जनाको मृत्यु

दार्चुला – दार्चुलामा यात्रुवाहक जीप दुर्घटना हुदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुनको चैतलीचोरबाट जात्रामा गएका यात्रुलाई लगेर गोकुलेश्वरतर्फ जादै गरेको म १ ज ३३८ नम्बरको जीप शैल्यशिखर...

नागढुङगा सडक आंशिक रुपमा बन्द हुने

काठमाडौँ- नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक...

रवि लामिछानेको बयान सुरू

रुपन्देही- रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज  तेस्रो दिन सुरू भएको  छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी...

उद्योगमा काटेको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध परेको रिटमा जवाफ माग

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटेको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले हिजो...