काठमाण्डौ – आउँदो १६ गते हुने पालिका तह उपचुनावका लागि भोलि मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको...
सिरहा-अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानले एक व्यक्तिलाई कुटपिट गरेका छन् । पूर्वमेयर पासवानले कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ४४ वर्षीय ओमप्रकाश महतोलाई कुटपिट गरेका हुन् ।...
काठमाडौँ- ३३८ नेपाली इन्टरपोलको सूचीमा रहेका छन् । ती मध्ये पछिल्लो दुई वर्षमा विभिन्न अपराधमा संलग्न भई विदेशमा लुकेर बसेका ३४ जनालाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल प्रहरीले कानुनी दायरामा ल्याइसकेको छ...
काठमाडौँ- नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा आगामी मङ्सिर १५ गतेदेखि पुषको ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ एनपिएलको प्रत्यक्ष प्रसारण खेलकुद सम्वन्धि अन्तर्राष्ट्रिय टिभी च्यानल...
दार्चुला – दार्चुला जीप दुर्घटनामा परी मृत्यु हुने ८ जनाको पहिचान खुलेको छ । मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जादै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय...
दार्चुला – दार्चुलामा यात्रुवाहक जीप दुर्घटना हुदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । मालिकार्जुनको चैतलीचोरबाट जात्रामा गएका यात्रुलाई लगेर गोकुलेश्वरतर्फ जादै गरेको म १ ज ३३८ नम्बरको जीप शैल्यशिखर...
काठमाडौँ- नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक...
रुपन्देही- रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज तेस्रो दिन सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी...
काठमाडौँ – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटेको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरूद्ध परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले हिजो...
रूपन्देही- सहकारीको रकम ठगीको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधवार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा करिब दश घण्टा बयान लिइएको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको...
काठमाडौं – गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा...
जुम्ला– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभएको छ । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उहाँले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन ...