चीनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान

काठमाडौं, १८ मंसीर। चीनका  राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन अारएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बिच भेटबार्ता

काठमाडौं, १८ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।   चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज...

प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ?

बेइजिङ, १८ मंसीर । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत उच्च गुणस्तरीय सहयोगलाई व्यापक रूपमा अगाडि बढाउने कुरामा जोड दिएका छन्।   चिनियाँ कम्युनिष्ट पार्टी...

स्थानीय उपचुनाव: कांग्रेसले १७, माओवादीले ११ र एमालेले आठ पद जित्यो

काठमाडाैँ – पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४...

प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने

काठमाडौं, १८ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दैछन् ।   सोमवारवाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी...

एनपीएलः सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुने

मंसिर १८ गते । आज नेपाल प्रिमियर लिग (एनपीएल) को चाैथाें र पाँचाैं खेल हुदैँछ ।   आजको पहिलाे खेलमा काठमाडौं  सुदुरपश्चिम र विराटनगर बिचमा प्रतिस्पर्धा हुदैँछ ।   त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल...

आजको मौसमः कर्णाली प्रदेशका उच्च भु भागमा हिमपात हुने

काठमाडौं, १८ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा...

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल विजयी

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन्। उनी ५ हजार ३३४ मत ल्याउँदै विजयी भए। उनका निकट्तम प्रतिस्पर्धि माओवादी केन्द्रका...

सरकार आर्थिक विकासमा केन्द्रित: अर्थमन्त्री पौडेल

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताउनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि...

प्रधानमन्त्री ओली चार दिवसीय चीन भ्रमणका क्रममा बेइजिङमा

बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ पुग्नुभएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत...

एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्स ८ विकेटले विजयी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्स ८ विकेटले विजयी भएको छ । आज भएको पहिलो खेलमा विराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५.३ ओभरमै पुरा गरी...

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने

काठमाडौं –  नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । शनिबार एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने...