एसएसपीको सरुवा : काठमाडौं परिसरमा अधिकारी, अपराध महाशाखामा बस्नेत

काठमाडौं –  प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।  शुक्रबार राति गरिएको सरुवामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख फेरिएका छन्।...

पार्टी कमजोर बनाउन साइबर हमला गरिँदैछ, प्रतिवाद गर्नुपर्दछ : एमाले

काठमाडौँ – नेकपा (एमाले) ले पार्टी र नेतृत्वका विरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको बताएको छ। एमालेले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै सामाजिक सञ्जालका माध्यमबाट पार्टीलाई कमजोर बनाउने उद्देश्यका साथ...

प्रचण्डको अपिल: `हामी गल्ति सच्चाउँछौं, ०८४ बहुमत दिनुहोस्´

दाङ – नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । माओवादी केन्द्रले  तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन...

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन । कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोषित

भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय जनता आक्रोषित भएका छन् । केन्द्रले भवन निर्माण गरी अस्पताल स्थानान्तरण गर्ने भन्दै चाँगुनारायण...

सिद्दबाबा सुरूङ मेरा पालामा सुरू भइ मेरो पालामा सकिएकोमा खुसी छुः प्रधानमन्त्री

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन । प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनको स्वास्थ्य प्रतिकूलताका...

भयानक रुप लिँदै महाभारत जंगलको डढेलो : नियन्त्रण गर्न सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रे – काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण...

कस्तो रहला आजको मौसम ?

काठमाडौं – हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको...

रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ

बुटवल – पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँछन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो,  पीडित पक्षको दुई...

पश्मिना उद्योग नेपालको पहिचान हो : उद्योगमन्त्री भण्डारी

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताउनुभएको छ । नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन...

संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो, समितिहरुमा गुणात्मक उपस्थिति बढाऔँः महामन्त्री शर्मा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताउँदै संसदीय समितिहरुले गुणत्मक रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको...

‘निजामतिलाई जिम्मेवार, उत्तरदायी, प्रविधिमैत्री र पारदर्शिताको कुरा विधेयकमा समावेश हुनुपर्दछ’ : सांसद बडू

काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामति विधेयकले कर्मचारीतन्त्रमा पारदर्शिताको अपेक्षा गरिएको बताउनुभयाे । बिहीवार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले यस्तो बताएका...