प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

काठमाडौं – रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री...

रास्वपा–राप्रपाले संसद् बैठक फेरि बहिष्कार गरे

काठमाडौं – भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संघीय संसद्को बैठक बहिष्कार गरेका छन्। गृह...

रसुवागढी हाइड्रोपावर ड्याममा फसेका ५० जनाको सफल उद्धार

काठमाडौं – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको मंगलबार दिउँसोसम्म सफल उद्धार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त उद्धार...

टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी विशेष अदालतमा उपस्थित, बयान जारी

काठमाडौं, असार २४ – नेपाल टेलिकमको बिलिङ ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरिएकी टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडी आज विशेष अदालतमा उपस्थित भएकी...

चीनबाट आएको बाढीले रसुवामा विपत्ति: प्रहरीसहित १८ बेपत्ता, ६ चिनियाँ नागरिक (सूचि सहित)

काठमाडौँ – चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। घटनामा हालसम्म १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी...

त्रिशूली नदीको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं -धादिङ र रसुवाको सिमानास्थित त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणका प्रमुख जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार बाढीका कारण करिब २ सय मेगावाट...

त्रिशूली नदीमा दुई जनाको शव भेटियो

काठमाडौं– धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ। नदी किनारमा लेदो माटोमा पुरिएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। शव फेला परेका दुवै व्यक्तिको...

केरूङ भन्सारमा बाढीको विध्वंस, व्यवसायीहरूलाई निराश नहुन एकता व्यापार संघको अपिल

काठमाडौँ – अविरल वर्षापछि आएको बाढीले रसुवाको केरूङ भन्सार क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। भोटेकोशी नदीको जलप्रवाह एक्कासि बढेपछि केरूङ नाकाको संरचना, सडक सञ्जाल र मालवाहक सवारीसाधनहरूमा गम्भीर क्षति भएको...

त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट सफल उद्धार

काठमाडौं- नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ। सोमबार राति त्रिशूली बजार नजिकको स्थानमा आकस्मिक बाढी आएपछि ती दुई व्यक्ति सिसौको रुखमा चढेर ज्यान जोगाइरहेका...

रसुवामा चिनियाँ बाढीले ठूलो क्षति: १८ जना बेपत्ता, भन्सार र हाइड्रोपावर प्रभावित

काठमाडौं – चीनतर्फबाट आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । सोमबार राति आएको बाढीमा परेर कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ९ नेपाली, ८ चिनियाँ नागरिक...

त्रिशूली नदीमा फसेका दुई जनाको अझै उद्धार हुन सकेन

काठमाडौँ – आकस्मिक बाढीका कारण त्रिशूली नदीमा फसेका दुई जनाको अझै उद्धार हुन सकेको छैन। सिसौको रुखको आड लिएर नदीको बिचभागमा अड्किएका ती व्यक्तिहरूलाई उद्धार गर्न सुरक्षा निकायको टोली प्रयासरत रहेको...

रसुवागढीको मितेरीपुल भोटेकोशी बाढीले बगायो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ – रसुवाको नेपाल–चीन सिमानामा रहेको मितेरीपुल भोटेकोशी नदीमा आएको बाढीले बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे आएको भीषण बाढीले गोसाइँकुण्ड गाउँपालिका–२...