काठमाडौं – संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित बल्खुमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभामा घुसपैठको प्रयास गरिएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सभाको वातावरण बिथोल्न खोजेको आरोपमा...
काठमाडौं, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८ औं सत्रमा सम्बोधन गरेका छन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री...
जनकपुर, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन् । मधेस प्रदेशसभालाई...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । ‘चैत २६ गते...
काठमाडौँ — मुलुकको राजधानी काठमाडौँमा वायु प्रदूषण अत्यन्तै बढेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यू एयर ले जारी गरेको पछिल्लो विवरणअनुसार, मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँ विश्वकै सबैभन्दा...
काठमाडौं – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी...
काठमाडौं, २६ चैत । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल प्रहरीको आरोहण दलका सदस्यलाई शुभकामनासहित सफलताका लागि बिदाइ गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक...
काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् ।फरेन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको...
काठमाडौं – नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ। गभर्नर नियुक्ति प्रक्रियामा ढिलाई भएको कारणले अर्थ मन्त्रालयले तिम्सिनालाई यो जिम्मेवारी प्रदान गरेको हो। नेपाल...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेशपछि पक्राउ गरी रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनले अदालतको आदेशअनुसार पक्रिया पुरा गर्नका लागि आइतबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित...
काठमाडौँ — विद्यालय शिक्षा ऐन जारी गर्नको माग गर्दै नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेको छ। महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गरेपछि अब शैक्षिक हडताल सुरु गर्ने निर्णय गरेको...
काठमाडौँ — प्रख्यात पत्रकार भैरव रिसालको निधन भएको छ। ९७ वर्षको उमेरमा आइतबार राति मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो। उनका भाइ...