प्रहरीले भन्यो – प्रसाईं पक्राउ भएका छैनन्, भ्रामक समाचार प्रसारण नगर्नु

काठमाडौँ- नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार...

न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना: ६ जनाको मृत्यु

काठमाडौं- स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा तीन बच्चा, तीन वयस्क छन् । हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको...

शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरुसँगको भेटमा देउवाले सो धारणा राखेका हुन्...

नेपाल शिक्षक महासंघ र सरकार बीच आज साँझ वार्ता हुने

काठमाडौं – नेपाल शिक्षक महासंघ र सरकार बीच आज साँझ ५ बजे वार्ता हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको...

मोरङका एक व्यक्ति शंखमूलमा मृत फेला

काठमाडौं –  काठमाडौं महानगरपालिका-३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् । उनी शंखूमलमा डेरा गरी...

नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित

काठमाडौँ – नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। बिहीबार आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्। नेपाल बार एशोसिएसनमा...

सुन एकैदिन तोलामा ५७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम, कति पुग्यो तोलाको ?

काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत चैत २१ गते हालसम्मकै...

निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा नै भए के सम्म गर्थे होलान ? : गगन थापा

काठमाडौं, २८ चैत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा बिरेन्द्रको पारिवारिक बंशनाश हुदाँ १३ दिन कपाल खोरिएर शोक मनाएको जनाएका छन् । माता पीता जिउँदै रहदाँ पनि कहिल्यै कपाल...

आगामी बजेट तयारी सम्बन्धमा प्रधानमन्त्री ओलीको मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौं, वैशाख २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारी सम्बन्धमा मन्त्रिपरिषद्का सबै मन्त्रीहरू र सचिवहरूसँग आज महत्वपूर्ण छलफल गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो...

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना

काठमाडाैं – काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । बिहीबार बिहान रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा दुर्घटनामा परेकाे हाे । प्रदेश ३-०१–००६...

चारदेशीय टी-२० सिरिजमा नेपालको दोस्रो जित, ओपनरद्वय भूर्तेल र शेखको उत्कृष्ट प्रदर्शन

हङकङमा जारी चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान भएको खेलमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ – हाल काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले जानकारी दिए। वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका...