आगामी बजेट तयारी सम्बन्धमा प्रधानमन्त्री ओलीको मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौं, वैशाख २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारी सम्बन्धमा मन्त्रिपरिषद्का सबै मन्त्रीहरू र सचिवहरूसँग आज महत्वपूर्ण छलफल गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो...

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना

काठमाडाैं – काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । बिहीबार बिहान रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा दुर्घटनामा परेकाे हाे । प्रदेश ३-०१–००६...

चारदेशीय टी-२० सिरिजमा नेपालको दोस्रो जित, ओपनरद्वय भूर्तेल र शेखको उत्कृष्ट प्रदर्शन

हङकङमा जारी चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। बिहीबार बिहान भएको खेलमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ – हाल काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले जानकारी दिए। वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका...

बार अध्यक्षमा मिश्रको जित सुनिश्चित, अन्य पदमा पनि सत्ता गठबन्धनकै अग्रता

काठमाडौं  – नेपाल बार एशोसिएसनको २७औँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. विजयप्रसाद मिश्रको जित सुनिश्चित भएको छ। शनिबार सम्पन्न मतदानपछिको मतगणनामा मिश्रले आफ्ना...

प्रधानमन्त्री ओलीलाई गगन थापाको सुझाव : “उद्घाटन र भाषणमा समय खेर नफाल्नुस्, काममा जुट्नुस्”

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन समारोह र भाषणमा अत्यधिक समय खर्च नगरी सरकारको काममा केन्द्रीत हुन आग्रह गरेका छन्। रुपन्देहीको देवदहमा पार्टीले आयोजना...

प्रधानमन्त्री ओलीको शंका : ‘भ्रष्टाचार फेरि चलिरहेको हुन सक्छ’

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार अझै पनि चलिरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि...

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण

काठमाडौँ, वैशाख २६ — एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ। एडीबीले बुधबार सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुक २०२५...

दाउन्ने सडक खण्ड बन्द भएपछि यात्रु वैकल्पिक मार्गको खोजीमा, मालवाहक सवारीलाई लामो दुरीको झन्झट

काठमाडाैँ- बुटवल–नारायणगढ सडक विस्तार अन्तर्गत दाउन्ने खण्डमा मर्मतका लागि सवारी आवागमन बन्द गरिएपछि यात्रु वैकल्पिक मार्गको खोजीमा छन्। झन् मालवाहक र ठूला सवारीलाई भने लामो दुरीको वैकल्पिक रुट प्रयोग गर्नु पर्ने...

लामिछाने थुनामा गएपछि रास्वपाको सचिवालय बैठक बुधबार बस्दै, पाँच एजेन्डामा छलफल

काठमाडौँ, वैशाख २६ — सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बुधबार...

रास्वपाको सचिवालय बैठक बस्दैँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैँछ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकको छलफलका...

अछाममा भीषण आगलागी, सात पसल पूर्णरूपमा जले

अछाम – जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार क्षेत्रमा मंगलबार साँझदेखि भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँझ करिब सवा सात बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन...