आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा...

कुलमान हटाउने सरकारी निर्णयको सत्तारूढ कांग्रेसका दुवै महामन्त्रीको विरोध

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको सत्तारूढ कांग्रेसका दुवै जना महामन्त्रीले विरोध गरेका छन्। मन्त्रिपरिषदको सोमबार साँझको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर...

प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोप्रति अपत्ति जनाएका छन्। प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको...

ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथी गम्भिर आरोप लगाएका छन् । भर्खरै सम्पन्न मन्त्रीपरिषद बैठकलेनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि...

“कुलमानको बहिर्गमन, शाक्यको नेतृत्वमा प्राधिकरण” : ऊर्जा क्षेत्रमा के असर ?

काठमाडौं  –  नेपाल सरकारले आजै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङलाई पदबाट हटाइएको...

काठमाडौंको कालिमाटीमा ग्याङ फाइट: केही घाइते, सुरक्षा कडा

काठमाडौं – काठमाडौंको कालिमाटीमा दुई समूहबीच ग्याङ फाइट भएको छ। होली पर्वका विषयमा विवाद हुँदा झडप भएको हो। कालिमाटीस्थित एलआरआई स्कुल नजिकै भएको झडपमा केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई हटाएर हितेन्द्रदेव नियुक्त

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको स्रोतले जानकारी दियो । आजै बसेको...

टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ – सरकारले संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको सूचना तथा...

सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो

काठमाडौँ – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले...

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भएको छलफलमा के-के भयो ?

काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ। सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली...

प्रमुख तीन दलका शिर्ष नेताका बैठक सुरू, ७ नेता सहभागी

काठमाडौं – प्रमुख तीन दलका शिर्ष नेताको बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शिर्ष नेताको बैठक सुरू भएको हो । समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः...