आजको मौसम : मनसुन थप सक्रिय, यी ठाउँमा हुनेछ भारी वर्षा

काठमाडौँ – हाल कोशी, मधेस, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा...

प्रतिनिधिसभाको बैठक बस्दै, संघीय निजामती सेवा विधेयक पारित गरिने

काठमाडौँ –  प्रतिनिधिसभाको बस्दैछ। मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।...

त्रिवि तोडफोड प्रकरणमा संलग्नलाई उन्मुक्ति नदिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं — प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयमा भएको तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा त्रिवि...

असार ६ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं – असार ६ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले यसबारे सदनलाई जानकारी गराएका हुन् ।

आजको मौसम : यी ठाउँमा वर्षाको सम्भावना !

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची !

काठमाडौं – संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद...

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले...

के-के छ गण्डकी प्रदेशको बजेटमा ? (पूर्णपाठ)

पोखरा – गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब...

भिजिट भिसा प्रकरण : रास्वपा–राप्रपाको विरोधबीच संसद बैठक जारी

काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन्। उनीहरूको नाराबाजीका...

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

काठमाडौँ – नेपाल सरकारको प्रशासनिक सेवा प्रविष्टिको मेरुदण्ड मानिने लोक सेवा आयोगले आज आफ्नो ७५औँ स्थापना दिवस ‘हीरक महोत्सव’का रूपमा विविध कार्यक्रमसहित मनाउदैँ छ। आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानजस्ता...

ट्रेड टावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत जेठ १४ गतेदेखि २०...

प्रमुख सचेतकसँग छलफलमा सभामुख, संसदको अवरोध हट्ला ?

काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बैठक सिंहदरबारमा बसेको छ । संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने...