तीन दिनदेखि लगातार बढ्यो सेयर बजार

काठमाडौं – तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ । यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो...

‘निजामती सेवा विधेयकमा समितिबाट पास नभएको दफा थपियो, छानबिन होस्’ : सभापति खतिवडा

काठमाडौं – संघीय निजामती सेवा विधेयकमा समितिबाट सर्वसम्मत पारित नभएको एक नयाँ दफा थपिएको खुलासा भएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नयाँ विवाद चुलिएको छ । समितिका सभापति तथा...

एमालेले भन्योः झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको बिधेयक स्विकार्य छैन्

काठमाडौं – सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको रहस्योदघाटन भए पछि संघीय निजामति सेवा बिधेयकलाई अस्विकार गर्ने जनाएको छ। सभामुख देवराज घिमिरेसँग राज्य ब्यवस्था तथा सुशाषन समितिका...

भारतमा औषधी उद्योगमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं – भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा...

कुलिङ पिरियडः रामहरी खतिवडालाई राजिनामा दिन मनिष झाको सुझाव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडाले राजिनामा दिनु पर्ने बताएका छन् । राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’...

कांग्रेस सांसद भण्डारीले भने– “कति ठगिएको होला यो मुलुक !”

काठमाडौँ – निजामती सेवा विधेयकमा वरिष्ठ प्रशासकहरूको स्वार्थ मिल्ने गरी गरिएको अनधिकृत हेरफेरप्रति संसदभित्र चर्को विरोध सुरु भएको छ । विधेयकमा उल्लेख गरिएको दुई वर्षे ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा गरिएको संशोधनपछि...

निजामती सेवा विधेयकमा अनधिकृत छेडछाडप्रति कांग्रेस नेता कोइरालाको आपत्ति, हदैसम्मको कारबाहीको माग

काठमाडौं – निजामती सेवा विधेयकमा अनधिकृत रूपमा भएको परिवर्तनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन् । उनले यस घटनालाई केवल सामान्य त्रुटि नभई “देश र जनताप्रति...

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्यो मूल्य, मट्टितेल र डिजेलमा कति ?

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरिएको जानकारी दिएको हो। नयाँ मूल्य अनुसार...

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

काठमाडौं – साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको...

रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने

काठमाडौं – रुपन्देही–३ मा आउँदो १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार सो मितिमा उपनिर्वाचन गर्ने निर्णय आयोगले गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित...

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश, सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनः प्रवेश गरेसँगै आफूले पाउँदै आएका सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी थालेकी छन्। नेकपा (एमाले) की नेतृ समेत रहेकी भण्डारीले गत १४ असारमा...

कञ्चनपुर र कैलालीमा अति भारी वर्षा, बाढी डुबानको जोखिम

काठमाडौं – सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा अति भारी वर्षा भएपछि बाढी र डुबानको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको बेलौरीमा २४ घण्टामा २६७ मिलिमिटर र...