काठमाडौँ- एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८-० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म ४–० गोलको अग्रता लिएको...
काठमाडै – बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी...
काठमाडौं – शेयर बजार परिसूचक नेप्से बुधबार पनि उकालो लाग्दै ३४.४२ अंकले बढेको छ । यससँगै नेप्से २६९४.८२ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारदेखि नै उकालो लाग्न थालेको बजारले...
काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सञ्चदीय समितिमा सर्वसम्मत रूपमा पारित गरिएको निर्णयमाथि जालझेल भएको बताएका छन् । आजको समितिको बैठकमा सांसद बडूले हालै विवादमा परेको...
जनकपुरधाम – जनकपुरमा घरेलु विवादका कारण ज्वाइँले ससुराको चक्कु प्रहार गरी हत्या गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँको हातबाट ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय...
काठमाडौं – नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी हेरफेरको विषयलाई गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गर्दै उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका...
काठमाडौं – सत्तारूढ नेकपा (एमाले)ले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समितिका सचिवको नैतिक जिम्मेवारी उठाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेको छ। बुधबार समिति...
काठमाडौं – करिब पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको ५२ जना संवैधानिक आयोग तथा निकायका पदाधिकारीहरूको नियुक्ति खारेजीसम्बन्धी मुद्दामा आज फैसला हुँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्याय परिषद्को सदस्यसहितका पदाधिकारीहरूमाथि...
काठमाडौं — सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न ११:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय...
काठमाडौँ – विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले २९ लाख ४२ हजार ७६० कित्ता शेयर बिक्रीमा ल्याएको हो। यसअघि आयोजना प्रभावित...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागलगायत बाँकी...
काठमाडौं – विद्यालय शिक्षा ऐनको कार्यान्वयनमा ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले २३ असारसम्म मात्रै कुर्ने स्पष्ट पारेको छ। यदि तोकिएको मितिमा ऐन जारी नभएमा फेरि आन्दोलनमा जाने महासंघले चेतावनी...