काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्न लागेकी छन्। उक्त सम्मेलनमार्फत उनले नेकपा एमालेले आफूलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिने निर्णयप्रति...
काठमाडौँ – दार्चुलामा कृषक समूहको नाममा आएको कृषि अनुदान हिनामिनाको प्रयासमा संलग्न रहेको आरोपमा दुई जना सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका कृषि शाखाका प्रमुख दीपकराज विष्ट र...
काठमाडौं । रुसको साइबेरियामा केन्द्रीत अंगारा एयरलाइन्सको एउटा विमान उत्तरी रुसको घना जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा विमानमा सवार करिब ५० जनाको मृत्यु भएको आशंका गरिएको छ...
भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन्। स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा लिइरहेका उनीहरू सोही घरको...
काठमाडौँ – आज संघीय संसदका तीन वटा समितिका बैठकहरू बस्दैछन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, र विधायन व्यवस्थापन समितिका बैठक आज तय भएका...
काठमाडौँ – रुकुमपूर्व जिल्लाको सदरमुकाम अन्ततः रुकुमकोटमै कायम रहने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयले करिब सात वर्षदेखि जारी सदरमुकामको स्थानको विवादलाई टुंगोमा पुर्याएको हो। २०७४ असोज २७ मा रुकुमपूर्व...
काठमाण्डौ – रसुवामा आएको बाढीका कारण मितेरी पुलसमेत बगाएपछि चीनको केरुङमा अलपत्र परेका नेपाली नागरिकलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदिएको छ। नेपाल सरकारको औपचारिक अनुरोधपछि चीनको परराष्ट्र मन्त्रालयको समन्वयमा २०३...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा भइरहेको खानेपानी संकटको समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टीभित्रको पछिल्लो विवादमा आफू मौन रहेको विषयलाई डराएको भनी व्याख्या नगर्न सबैलाई चेतावनी दिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित...
काठमाडौँ – सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।...
काठमाडौं – सरकारले मधेश प्रदेशलाई आधिकारिक रूपमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १...
काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा अबदेखि प्रवेश परीक्षा नहुने भएको छ। सीटीईभीटीले आगामी शैक्षिक सत्रदेखि एसईईमा प्राप्त...