काठमाडौँ – भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन भएका छन्। कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै वडा नम्बर २ का १३ जना सम्पर्कविहीन भएको जानकारी दिएको...
काठमाडौं – नेपाल शिक्षक महासंघले आगामी भदौ ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाउने निर्णय गरेको छ। आज बसेको महासंघको बैठकले सो निर्णय लिएको हो। महासंघका...
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भएको आरोप लगाएका छन्। बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा अखिल (क्रान्तिकारी) ले आयोजना...
काठमाडौं – होटलमा काम लगाइदिने बहानामा भारत पुर्याएर शृंखलाबद्ध रूपमा मिर्गौला झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। मानव अङ्ग व्यापारको यो संगठित र अन्तरदेशीय अपराध घटनामा काभ्रेपलाञ्चोक र नुवाकोटका तीन...
काठमाडौं – मुलुकका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । २७...
घाना — घानाको अशान्ति क्षेत्रमा हिजो भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको मृत्यु भएको छ। दुर्घटना पछिल्लो दशक यताकै सबैभन्दा ठूलो...
रुपन्देही – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन...
काठमाडौँ – सरकारले समयमा शिक्षा ऐन जारी नगरेपछि शिक्षक महासंघ फेरि आन्दोलनको ‘मुड’मा पुगेको छ । त्यसका लागि छलफल गर्न आज महासंघको बैठक बस्दै छ । महासंघले २१ साउनसम्मको अल्टिमेटम...
काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जालमा एमाले, कांग्रेस र माओवादीका प्रमुखहरूको सूची प्रस्तुत गरेर महासचिव पोखरेलले प्रचण्डलाई...
उत्तराखण्ड, भारत — हिमालय क्षेत्रको धाराली नगरमा आएको विनाशकारी बाढी र पहिरोले पुरै नगरलाई त्रासमा पारेको छ। मंगलबार राति भएको तीव्र वर्षा र त्यसपछि आएको बाढीका कारण कम्तीमा पाँच जनाको...
काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। बिहीबार बिहान कोशी, बागमती,...
काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति तथा हाल रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने निर्णय गरेका छन्, जसले दुई मुलुकबीचको व्यापार सम्बन्धमा चिसोपन ल्याएको छ...