स्कटल्याण्डसँग नेपाल पराजीत

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले घरेलु मैदानमा जारी त्रिदेशीय टी–२०आई सिरिजको उपाधि जितेको छ । लिग चरण अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्डले उपाधि रक्षा गरेको हो...

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र...

दार्चुला–तिंकर सडकः ‘सरकारको नीतिका कारण नभई नियतका कारण थला परिरहेको छ’

 काठमाडौं – नेपालको भूगोलको सबैभन्दा सुदूर उत्तरपश्चिम भाग चुच्चे नक्साभित्र पर्ने, कालापानीसँग जोडिने, र त्रिदेशीय व्यापार, धार्मिक पर्यटन र सुरक्षा दृष्टिकोणले रणनीतिक रूपमा अति संवेदनशील दार्चुला–तिंकर सडक उपेक्षाको शिकार बनेको...

प्रधानमन्त्रीले उदघाटन गरे ग्वार्को ओभर पास

काठमाडौं – ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे । भौतिक...

संक्रमणकालीन न्यायबारे सिंहदरबारमा कांग्रेस, एमाले र माओवादीबीच छलफल

काठमाडौं, ६ असार — संक्रमणकालीन न्यायसम्बन्धी विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल जारी रहेको छ। छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं...

देशभर रिक्त पदमा उपनिर्वाचनको तयारी, असार १६ भित्र मिति तोकिने

काठमाडौं- सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, निर्वाचनको मिति तोक्ने प्रक्रिया अगाडि बढाइएको छ। प्रधानमन्त्रीको...

त्रिदेशीय टी–२० शृंखलाको अन्तिम खेल आज: नेपाल र स्कटल्याण्ड आमने–सामने

काठमाडौं – स्कटल्याण्डको ग्लासग्लोमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुने कार्यक्रम छ। शृंखलामा हालसम्म नेपालले...

भुर्तेलको विस्फोटक प्रदर्शनले दिलायो नेपालको दोस्रो जित

काठमाडौं – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले दोस्रो जित हात पारेको छ । स्कटल्याण्डको ग्लास्गोमा बिहीबार भएको रोमाञ्चक खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्ड्सले दिएको १७५...

पूर्वी नवलपरासीमा बाढीले यात्रुवाहक बस बगायो

बुटवल – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । तीन बच्चासहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५...

आजको मौसम : यी स्थानमा भारी वर्षा र हावाहुरी समेतको सम्भावना

काठमाडौँ – अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक...

देवरले गरे भाउजूको हत्या

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी बिहीबार हत्या...

बजेट कि भद्दा मजाक ? १ हजारमा सिँचाइ, पुल र अस्पताल योजना !

काठमाडौं – सुदूरपश्चिमका विभिन्न स्थानीय तहका सडक, पुल, सिंचाइ, विद्यालय, स्वास्थ्य, होटेल क्षेत्र, कल्भर्ट, नाला जस्ता पूर्वाधार विकास योजनाहरूलाई सरकारको बजेटमा केवल १ हजार रुपैयाँ विनियोजन गरिएको तथ्य बाहिर आएको छ।...