काठमाडौं — काठमाडौँको नक्सालस्थित नारायणचौरबाट आइतबार राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले...
काठमाडौं — राजसंस्था पुनःस्थापनाका साथै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका राजावादीहरूले आइतबार काठमाडौंको नारायणचौरमा धर्ना सुरु गरेका छन्। राप्रपा, नेपालका अध्यक्ष कमल थापा सहित पाँच जना नेता...
डोटी, जेठ १८ – डोटीको केआईसिंह गाउँपालिका–५ स्थित केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी...
काठमाडाैँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आयोजित ‘अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन’ स्थापना सम्बन्धी महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भई गएराति स्वदेश फर्किएकी छन्। चिनियाँ...
काठमाडौं, १८ जेठ — कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रवीर रायलाई २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...
जनकपुर – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्न आईतवार मधेश प्रदेश जाने भएका छन्। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा...
काठमाडौँ – वर्षा र समृद्धिका देवता रातो मच्छेन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज जावलाखेलमा विशेष विधिपूर्वक मनाइँदैछ। यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। ललितपुरको जावलाखेलमा आयोजना हुने भोटो जात्रालाई...
काठमाडौँ – हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
विराटनगर — अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन पूर्वपश्चिम राजमार्गका विभिन्न भागमा डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ। कोशी लोकमार्गसमेत बाढीको कारण प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक...
विराटनगर – लगातारको वर्षासँगै आएको बाढीले कोशी लोकमार्गको विभिन्न स्थानमा क्षति पुर्याउँदा सडक अवरुद्ध भएको छ। आज बिहान करिब ५:३० बजे धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा लेउती खोलामा...
१७ जेठ, काठमाडौं — हाल देशको पश्चिमी र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारेको छ भने कोशी प्रदेशमा मनसुनी वायुको असर देखिएको छ। जल तथा मौसम विज्ञान...
काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरूसँग छलफल गरेका छन्। १४ औं महाधिवेशनमा आफ्नो समूहबाट उम्मेदवार भई निर्वाचित भएका उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा,...