काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलगायतका शक्तिहरू लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...
काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पुस २७ गते आइतबारदेखि सुरु हुने पार्टीको दोस्रो विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पनि सहभागी हुनुपर्ने बताएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज आफ्नै निवासमा भएको भेटघाटका क्रममा सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ। काठमाडौंको भृकुटीमण्डपमा भोलि र पर्सि विशेष महाधिवेशन आयोजना गर्न लागिएको...
काठमाडौं – तराई/मधेशका धेरैजसो ठाउँमा आज हुस्सु लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी तराईका...
काठमाडौँ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि तराई तथा पहाडी भेगका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने दिउँसोसमेत तराई भूभागका...
काठमाडौँ – नेपाली कांग्रेसले वर्तमान अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा नरहेको निष्कर्ष निकालेको छ। हिजो बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संवेदनशील राजनीतिक...
काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई आवश्यक परेमा देशभरका मतदाताको विवरण निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरको मतदाता नामावली...
काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइन माध्यमबाट ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सकिने सेवाको परीक्षण सुरु गरेको छ। कम्पनीले सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट क्यूआर कोड स्क्यान गरी...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिरामी परेको जनाउँदै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन...
काठमाडौं – सरकारले भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया जान रोस्टरमा रहेका नेपाली श्रमिकहरूको म्याद थप्न कूटनीतिक पहल गर्ने निर्णय गरेको छ। रोस्टरमा रहेका झन्डै १२ हजार नेपाली...