मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण थालिएको छ । जसमा सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङमा पानी हाल्न थालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । यसबारे जानकारी दिन खानेपानी मन्त्री विना मगरले...
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति भएको...
काठमाडाैँ – सुदूरपश्चिममा आइतबार मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दिउँसो १ : ३० बजेसम्मको पछिल्लो विवरण अनुसार जम्मा ४५ जनामा...
डडेल्धुरा अस्पतालमा एक महिलाले ‘इन काउल बर्थ’ अर्थात पानीको फोकासहित बच्चा जन्माएकी छिन् । यस्तो घटना प्रसुति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरु बताउँछन् । शनिबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८...
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर...
काठमाडौं – नेकपा विभाजनको संघारमा पुगेका बेला अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल...
अधिकांश स्थानीय तहले आवधिक योजना बिना नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेका छन् । योजनाबद्ध विकास गर्न आवधिक योजना आवश्यक हुन्छ भने कानुुनी तवरले पनि आवधिक योजना ल्याउनैपर्ने बाध्यता...
सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलका मन्त्री तथा राज्यमन्त्रीहरूसँग गर्नुभएको बैठक सम्पन्न भएको छ । शनिबार साँझ बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे...
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा...
सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा ४९ जना र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा १० जना गरी आज थप ५९ जनामा...